FAQs Complain Problems

सूचना तथा समाचार

लिखित परिक्षाको नतिजा प्रकाशन सम्बन्धमा

यस सिस्ने गाउँपालिकाको कार्यालय रुकुमकोट रुकुम पूर्वको बिभिन्न पदहरुमा मिति २०७५/०५/१६ मा संचालित लिखित परिक्षामा सम्मिलित उम्मेदवारहरुको नतिजा प्रकाशित भएको र अन्तरवार्ताको लागि छनौट भएको व्यहोरा सम्बन्धित सबैको जानकारीको लागि यो सुचना प्रकाशन गरिएको छ।

दस्तावेज: 

प्रस्ताव पेश गर्ने सम्बन्धि सूचना

यस गाउँपालिकाको स्वीकृत बार्षिक कार्यक्रम बमोजिम देहायका कार्यहरु परामर्श सेवा मार्फत गर्नुपर्ने भएकोले इच्छुक व्यक्ति, फर्म वा संस्थाहरुले तपशिल बमोजिम यो सूचना प्रकाशन भएको मितिले १५ (पन्ध्र) दिन भित्र यस गाउँ कार्यपालिकाको कार्यालयमा प्रस्ताव पेश गर्नु हुन सम्बन्धित सबैको जानकारीको लागि यो सुच

दस्तावेज: 

लिखित परिक्षा संचालन सम्बन्धमा

यस सिस्ने गाउँपालिकाको विभिन्न पदमा पदपूर्तिका लागि मिति २०७५/०४/२४ मा सुचना प्रकाशन गरी बिज्ञापन आव्हान गरिएकोमा रितपूर्वक पेश भएका आवेदनहरुको स्वीकृत मापदण्ड बमोजिम सुचिकरणमा पर्न सफल उम्मेदवार हरुको लिखित परिक्षा मिति २०७५/०५/१६ गते शनिबार बिहान ८ बजे सिस्ने शिक्षा क्याम्पस रुकुमकोट, रुकुम पूर

नतिजा प्रकाशन सम्बन्धमा

यस सिस्ने गाउपालिकाको तोकिएको पदमा तोकिएको समयभित्र रितपूर्वक पर्न आएका आवेदनहरु मध्ये स्वीकृत मापदण्ड बमोजिम शैक्षिक योग्यता, कार्यअनुभव, उम्मेदवारको स्थायी ठेगाना र सूचीकरणमा परेका उम्मेदवारहरुको मिति २०७५/०५/०१ मा सम्पन्न अन्तरवार्ताबाट उत्तीर्ण भएका तपशिल बमोजिमका उम्मेदवारलाई सिफारिस गरिएको

मौजुदा सुची दर्ता गराउने सम्बन्धि सुचना

..........मौजुदा सूची दर्ता गराउने सम्बन्धि सुचना ..........

सूचीकरण गरिएको सम्बन्धमा

यस सिस्ने गाउँपालिकाको पोषण स्वयंसेवक पदमा पदपूर्तिका लागि आव्हान गरिएको विज्ञापन अनुसार छोटो सुचिमा पर्न सफल उम्मेदवारहरुको अन्तरबार्ता तपशिलको मिति, समय र स्थानमा हुने सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ ।

 

Pages

//