नेपालको संविधानको धारा २९५ को उपधारा (३) बमोजिम कायम भएका गाउँपालिका, नगरपालिका र संविधान बमोजिमका जिल्लासभामा निर्वाचित जनप्रतिनिधि बहाल नभएसम्म तत् तत् स्थानीय तहबाट सेवा प्रवाहलाई निरन्तरता दिनुपर्ने हुँदा नेपाल सरकार (मन्त्रिपरिषद्) को मिति २०७३ फागुन ९ गतेको निर्णयअनुसार स्थानीय तहको सञ्चालन तथा व्यवस्थापनका लागि गाउँपालिका र नगरपालिकाको संख्या र सिमाना कायम भएको मिति (२०७३/११/२७) देखि लागु हुनेगरी २०७३/११/२४ मा जारी भएको ‘स्थानीय तहको शासन सञ्चालन सम्बन्धमा जारी गरिएको आदेश, २०७३’ बमोजिम स्थापित देशका ७५३ स्थानीय तहमध्ये एक हो सिस्ने गाउँपालिका।रुकुम जिल्लाका साविकक
सिस्ने गाउँपालिकाद्धारा बिजया दशमी, शुभ दिपावली, नेपाल सम्बत् तथा छठ पर्व २०७८ को पावन अवसरमा देश विदेशमा रहनुहुने सम्पूर्ण आमाबुबा, दाजुभाई तथा दिदीबहिनीहरुमा सुख, शान्ती, समृद्धि एवम् उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं।
आर्थिक वर्ष २०७७।०७८ को अन्तिम दिन मितिः २०७८।०३।३१ गते सिस्ने गाउँपालिकाको प्राङ्गणमा सार्वजनिक सुनुवाई र कार्यालय तथा समाजमा विशिष्ट योगदान पुर्याउने व्यक्तित्वहरुको सम्मान कार्यक्रम सम्पन्न गरिएको छ।
बैशाख १ देखि १६ गते सम्म सञ्चालन हुने घटना दर्ता अभियानमा सहभागी बनौं।