FAQs Complain Problems

सूचना तथा समाचार

लिखित परिक्षाको नतिजा प्रकाशन सम्बन्धि सूचना

यस सिस्ने गाउँपालिकाको सूचना नं. २१ को मिति २०७५।०८।१० मा सहायक कम्प्युटर अपरेटर पदमा लिईएको परिक्षामा तपशिल बमोजिमका परिक्षार्थी उत्तिर्ण भई तपशिल बमोजिमको समय र स्थानमा कम्प्युटर सिप परिक्षण र अन्तरवार्तामा छनौट हुनु भएको व्यहोरा सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ ।

दस्तावेज: 

शिलबन्दी प्रस्ताव स्विकृत भएको सूचना

यस सिस्ने गाउँपालिकाको प्रस्ताव मुल्याङ्कन समितिको मिति २०७५।१०।१६ गतेको निर्णयानुसार श्री रमित कुमार शाहको शिलबन्दी स्विकृत भएकोले सूचना प्रकाशन भएको ७ (सात) सात दिन भित्र आवश्यक प्रक्रिया पुरा गरी ठेक्का सम्झौताका लागि कार्यालयमा सम्पर्क गर्नु हुन यो सूचना प्रकाशित गरिएको छ ।

दस्तावेज: 

बैकल्पिक उम्मेदवारले सम्पर्क राख्ने सम्बन्धी सूचना

यस सिस्ने गाउँपालिकाको मिति २०७५/०६/०९ मा प्रकाशित सूचना बमोजिम बिज्ञापन नं. ०३।२०७५।०७६ को अ. हे. ब. पदमा करार नियुक्तिका लागि ७ (सात) दिन भित्र सम्पर्क राख्नु हुन सम्बन्धित सबैको जानकारीको लागि यस कार्यालयको मिति २०७५।१०।१६ को निर्णयानुसार यो सूचना प्रकाशन गरिएको छ ।

ठेक्कामा दिने बारेको पुन: ७ दिने सूचना

यस गाउँ कार्यपालिकाको मिति २०७५/०९/१३ को निर्णयानुसार यस गाउँपालिकाको वडा नं.

दस्तावेज: 

विषय : ठेक्कामा दिने बारेको ७ दिने सूचना

यस गाउँ कार्यपालिकाको मिति २०७५/०९/१३ को निर्णयानुसार यस गाउँपालिकाको वडा नं.

दस्तावेज: 

अनलाईन व्यक्तिगत घटना दर्ता र सामाजिक सूरक्षा भत्ता प्रविष्ट सूचारु गरिएको बारेमा

यसअघि रुकुम पूर्व जिल्लाको सिस्ने गाउँपालिकाको वडा नं. ५ मा सूचारु गरिएकोमा अब मिति २०७५/०९/१८ देखि अनलाईन व्यक्तिगत घटना दर्ता ४ नं. वडाबाटपनि सञ्चालनमा ल्याईएको व्यहोरा सबैका निम्ति अवगत गराईन्छ । साथै अनलाईन जन्म दर्ताको प्रमाणपत्र ४ नं.

Pages

//