यस सिस्ने गाउँ कार्यापालिकाको मिति २०७७।०४।३१ गतेको निर्णयानुसार यस गाउँपालिका क्षेत्रभित्र अनाधिकृत रुपमा पशुचौपाया छाडाछोडी वा लापारवाही गरी कार्यालय आसपासको क्षेत्रमा भएको बालिनाली हानीनोक्सानी गराएको पाईएमा छाडा चौपाया नियन्त्रण तथा व्यवस्थापन गर्न बनेको निर्देशिका २०७७ बमोजिम कारवाही गरिने व
यस सिस्ने गाउँपालिकाको कार्यालय रुकुमकोट रुकुम (पूर्व) मा आगामी आर्थिक वर्ष २०७७।०७८ को विनियोजन ऐन २०७७, आर्थिक ऐन २०७७ र बार्षिक विकास कार्यक्रम २०७७।०७८ गाउँपालिकाको गाउँ सभा २०७७।०३।२६ गतेका दिन सर्वसम्मीतीले पारित गरिएको छ।
सिस्ने गाउँपालिका अन्तर्गत रहेका विद्यालयहरुमा शिक्षक कर्मचारीहरुको तेस्रो चौमासिकको तलब भत्ता निकासा गरिएको व्यहोरा सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ।