FAQs Complain Problems

सूचना तथा समाचार

संविधान दिवस मनाईएको सम्बन्धमा ।

आज मिति २०७७ असोज ३ गते बेलुका ६ बजे सिस्ने गाउँपालिकाको प्राङ्गणमा गाउँपालिकाको अध्यक्ष कुमारी बराल गौतम ज्युको अध्यक्षतामा सिस्ने गाउँपालिकाको जनप्रतिनिधि, कर्मचारी र अन्य व्यक्तित्वहरुको उपस्थितिमा संविधान दिवस २०७७ का अवसरमा शुभकामना आदानप्रदान गर्नुका साथै दिप प्रज्वलन गरी मनाईयो।

प्राविधिक सहायक पदको सेवा र कम्प्युटर सम्बन्धि परिक्षाको नतिजा प्रकाशन सम्बन्धी सूचना।

प्राविधिक सहायक पदको सेवा तथा र कम्प्युटर सम्बन्धि परिक्षामा उत्तिर्ण उम्मेदवारलाई अन्तरवार्ताका लागि सिस्ने गाउँ कार्यपालिकाको कार्यालयमा दिउसो ठिक ३ः०० उपस्थित हुनको लागि सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशन गरिएको छ।

दस्तावेज: 

सिस्ने विकास गतिविधि प्रकाशन सम्बन्धी सूचना ।

सिस्ने विकास गतिविधि एक मासिक रुपमा निस्कने किताब हो जसमा हरेक महिना यस सिस्ने गाउँपालिकामा हुने गतिविधीको बारेमा जानकारी दिन्छ। यो किताब यस आर्थिक वर्ष २०७७।०७८ को श्रावण महिनादेखि प्रकाशन गरिएको छ, जसको विमोचन यस रुकुम पूर्वका प्रमुख जिल्ला अधिकारी श्री राज कुमार राई ज्यूले गर्नुभएको थियो। यसका

दस्तावेज: 

Pages

//