यस सिस्ने गाउँपालिकामा कार्यरत स-लेखापालबाट पदोन्नती भई लेखापाल हुनुभएका श्री शिवराज खड्का ज्यूको जिल्ला प्रशासन कार्यालय रुकुमकोट, रुकुम (पूर्व) मा सरुवा भएकाले उहाँले यस कार्यालयमा सुरुवाती चरणबाट पुर्याउनु भएको योगदानको उच्च मूल्याङ्कन गर्दै आगामी कार्यकाल सुखद रहोस् भनी थप उन्नती प्रगतीकोे कामना सहित यस कार्यालयबाट विदाई गरिएको छ र स्थानीय तहको लोकसेवा पास गरी आउनु भएका असिष्टेण्ट सव-ईन्जिनियरहरु नविन कुमार बोहरा, वर्षा नगाल र हेमराज पुन मगर ज्युलाई यस सिस्ने गाउँपालिकामा हार्दिक स्वागत गर्दछौ।
You are here
Home » बिदाई तथा स्वागत कार्यक्रम गरिएको सम्बन्धमा
बिदाई तथा स्वागत कार्यक्रम गरिएको सम्बन्धमा
बजेट तथा कार्यक्रम
-
मिति: 06/25/2025 - 11:01
-
मिति: 06/24/2025 - 10:36
-
मिति: 03/21/2025 - 10:51
-
मिति: 06/24/2024 - 21:28
-
मिति: 06/24/2024 - 21:21
योजना तथा परियोजना
-
मिति: 06/17/2025 - 17:12
-
मिति: 09/09/2024 - 11:02
-
मिति: 06/20/2024 - 17:11
-
मिति: 08/10/2023 - 15:29
-
मिति: 06/27/2023 - 15:12
सार्वजनिक खरिद/बोलपत्र सूचना
-
मिति: 04/03/2025 - 15:51
-
मिति: 03/23/2025 - 11:02
-
मिति: 03/23/2025 - 11:02
-
मिति: 03/04/2025 - 21:34
-
मिति: 03/04/2025 - 21:26
ऐन, कानुन तथा निर्देशिका
-
मिति: 05/13/2025 - 13:54
-
मिति: 05/13/2025 - 13:43
-
मिति: 05/06/2025 - 13:47
-
मिति: 05/05/2025 - 12:14
-
मिति: 05/05/2025 - 12:13