FAQs Complain Problems

सूचना तथा समाचार

IEMIS बिबरण भर्ने सम्बन्धमा

प्रस्तुत बिषयमा शैक्षिक सत्र २०७५ को IEMIS २०७५ जेष्ठ ७ गते सम्मको बिबरणका आधारमा गत वर्ष भरेको Excel base File मा भरि जिल्लास्थित सबै सामुदायिक र संस्थागत बिद्ध्यालयहरुले २०७५ जेष्ठ १० गते सम्बन्धित गाउँ तथा नगर शिक्षा शाखा वा सम्बन्धित श्रोत व्यक्तिहरुलाइ बुझाउनु हुन् अनुरोध छ 

 

कक्षा-११ र १२ का बिधार्थी विवरण सम्बन्धमा

प्रस्तुत बिषयमा यस सिस्ने गाउँपालिका अन्तर्गत रहेका बिध्यलायहरुमा तपशिल अनुसारका बिधार्थीहरु अध्ययनरत रहेको व्यहोरा अनुरोध छ |

दस्तावेज: 

गाउँ कार्यपालिकाको बैठक सम्बन्धमा

श्री गाउँ कार्यपालिका सदस्यज्यूहरु सबै । 

 

 

सिस्ने गाउँ कार्यपालिकाको बैठक तपसिल बमोजिमको मिति समय र स्थानमा हुने भएकोले उपस्थितिको लागि निर्देशानुसार सादर अनुरोध छ । 

मितिः २०७४।११।९

समयः अपरान्ह १२ बजे

Pages