FAQs Complain Problems

वार्ड नम्बर - ५

सिस्ने गाउँपालिकामा भएको ५ नं. वडा साविकको रुकुमकोट गा. वि. स. को १, ३, ७ र ९ नं. वडाहरु मिलेर बनेको छ । वडा कार्यालय हाल रुकुमकोटको बाहुनठाना भन्ने ठाउँमा छ । यस वडामा जम्मा ५६६ घरधुरी र २४७४ जनसङ्ख्या रहेको छ, जसमध्ये पुरुषको सङ्ख्या ११३५ र महिलाको सङ्ख्या ११३९ रहेको छ भने क्षेत्रफल २८.७२२ वर्ग कि. मी. रहेको छ । यस वडामा ५ वटा सरकारी विद्यालय र १ निजि विद्यालय रहेका छन्, जसमध्ये २ वटा मा. वि., ३ प्रा. वि. र १ प्रा. वि. (निजि तर्फ) रहेका छन् । यस वडाको मुख्य बजार क्षेत्र चोक बजार हो भने, कमलदह, द्धन्दस्थल, सहिदपार्क झुम्कामारे, देउराली गुफा, कोट दरबार, बोक्से झार आदि पर्यटक स्थल हुन् । यस वडाबाट स्थानीय तहको चुनाव २०७९ मा अध्यक्षको रुपमा बिरेन्द्र बस्नेत निर्बाचित हुनु भएको छ ।

It appears your Web browser is not configured to display PDF files. Download adobe Acrobat or click here to download the PDF file.

Click here to download the PDF file.
Ward Contact Number: 
९८६४९८२३६८